Section 34
केन्द्रका कर्मचारी
(१) केन्द्रको कार्य सम्पादनको लागि आवश्यक संख्यामा कर्मचारीहरु रहनेछन् ।
(२) केन्द्रका कर्मचारीको नियुक्ति, सेवाको शर्त, पारिश्रमिक तथा सुविधा सम्बन्धी व्यवस्था केन्द्रको विनियममा तोकिए बमोजिम हुनेछ ।
(२) केन्द्रका कर्मचारीको नियुक्ति, सेवाको शर्त, पारिश्रमिक तथा सुविधा सम्बन्धी व्यवस्था केन्द्रको विनियममा तोकिए बमोजिम हुनेछ ।
फोहरमैला व्यवस्थापन ऐन, २०६८
Preamble - 0
Chapter - 2
Section 3: फोहरमैलाको प्रबन्ध गर्ने जिम्मेवारी स्थानीय तहको हुनेSection 4: फोहरमैला व्यवस्थापन गर्ने दायित्वSection 5: फोहरमैलाको उत्पादन कम गर्नेSection 6: फोहरमैलाको पृथकीकरणSection 7: फोहरमैलाको निष्काशनSection 8: फोहरमैला सड्ढलन केन्द्र तोक्नेSection 9: फोहरमैलाको ढुवानीSection 10: फोहरमैलाको न्यूनीकरण, पुन प्रयोग तथा पुन चक्रीय प्रयोग
Chapter - 4
Section 13: अनुमति सम्बन्धी व्यवस्थाSection 14: निजी क्षेत्रबाट फोहरमैला व्यवस्थापनको काम गराउन सकिनेSection 15: प्रतिस्पर्धा गराई फोहरमैला व्यवस्थापनको जिम्मा दिनेSection 16: फोहरमैला व्यवस्थापन स्थल निर्माण तथा सञ्चालन गर्न स्वीकृति दिन सकिनेSection 17: सार्वजनिक निजी साझेदारीमा फोहरमैला व्यवस्थापन गर्न सकिने
Chapter - 8
Section 26: केन्द्रको स्थापनाSection 27: केन्द्र स·ठित संस्था हुनेSection 28: केन्द्रको काम, कर्तव्य र अधिकारSection 29: समितिको गठनSection 30: समितिको काम, कर्तव्य र अधिकारSection 31: समितिको बैठक र निर्णयSection 32: उपसमिति वा कार्यदल गठन गर्न सक्नेSection 33: कार्यकारी निर्देशक सम्बन्धी व्यवस्थाSection 34: केन्द्रका कर्मचारीSection 35: केन्द्रको कोषSection 36: लेखा र लेखापरीक्षणSection 37: वार्षिक प्रतिवेदन
Chapter - 10
Section 43: स्वास्थ्य संस्थाजन्य फोहरमैलाको व्यवस्थापनSection 44: रासायनिक विषादी सम्बन्धी व्यवस्थाSection 45: फोहरमैला व्यवस्थापनमा संलग्न सामुदायिक क्षेत्रका निकायकोे अभिलेख राख्नेSection 46: जानकारी गराउनु पर्नेSection 47: अधिकार प्रत्यायोजनSection 48: नेपाल सरकारसँग सम्पर्कSection 49: पुरस्कार दिन सकिनेSection 50: नियम तथा विनियम बनाउने अधिकारSection 51: मापदण्ड वा निर्देशिका जारी गर्न सक्नेSection 52: प्रचलित कानून बमोजिम हुनेSection 52A: सम्पत्ति तथा दायित्व नेपाल सरकारमा सर्नेSection 53: खारेजी र बचाऊ